Wednesday, 10 March 2010

विवाहमा दुईको हत्या: तराईमा सुरक्षा चिन्ता बढ्दो

09 Mar 2010 0 Comments

सिंगो देशकै खस्किदो सुरक्षा स्थितिप्रति चिन्ता बढिरहेकै बेला मध्य तराईको एउटा जिल्लामा वैवाहिक समारोहमा अज्ञात बन्दूकधारीले चलाएको गोली लागि एकजना बालक सहित दुईजनाको मृत्यु भएको छ।

समयमैं संविधानका लागि दलहरूको साझा प्रतिबद्धता

09 Mar 2010 0 Comments

नयाँ संविधान समयमा जारी हुन नसक्ने आशंकाबिच म्याद थप्नुपर्ने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री माधवकुमार नेपाल सहित संविधानसभाका सबै दलले तोकिएकै समयमा संविधान लेख्ने प्रतिबद्धता जनाएका छन्।

तपाईंको दृष्टिमा जीवन: लघु फिल्म प्रतियोगिता

09 Mar 2010 0 Comments

दुनियांलाई तपाईंले जस्तै गरी अरूले देख्न सक्दैनन्। जीवन बारे आफ्नो दृष्टिकोण अनुसार एउटा लघु फिल्म बनाउनुहोस् र बीबीसीको प्रतियोगितामा सहभागी हुनुहोस्।

अपरिचित पात्र

09 Mar 2010 0 Comments

ददददअअअअअअ

Join Live News Discussions:
BBC Nepali Net - Powered by WordPress